Incident Reports

Youth murdered in Nawalparasi

2018-09-19

25-year-old Rupesh Mahato from Triveni rural municipality of Nawalparasi was stabbed to death last night. Police have arrested five people for their involvement in the incident. Suraj Kaucha, Sagar Thapa, Manoj Kattel, Santosh Thapa and Dipen Roka were arrested for the investigation. Police are further investigating the case. n नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । विनयी त्रिवेणी १ का २५ वर्षीय रुपेश महतोको गएराति हत्या भएको हो । मादकपदार्थ सेवन गरेका पाँच जनाले उनलाई लखेट्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय पाँच जना युवालाई गएराति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका सुरज काउछासहित सागर थापा, मनोज कट्टेल, सन्तोष थापा र दिपेन रोका छन् । . उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments