Incident Reports

Complaint lodged against witchcraft allegation

2018-09-19

Gandaki, Lamjung, Besishahar, Ward 3

A complaint against 24 years old Kiran Dhaulakoti of Besishahar-3 has been lodged at District Police Office on September21 on charge of alleging and misbehaving 65 years old elderly woman Bishnumaya Dulal of being witch. The complaint was lodged in an initiation of INSEC district representative after the incident was reported to him on September 20 by the victim. The victim was misbehaved and was beaten by the accused in an inebriated state according to victim’s daughter-in-law. She added that the accused even attacked her while she tried to stop the attack. At present, the victim is undergoing treatment at District Community Hospital. Police said that the accused is at large after the incident. DSP Yadav Dhakal of DPO said that search for him is undergoing and he will be charged as per the legal provision. Dal Bahadur Majakoti बेसीशहर–३ बस्ने ६५ वर्षीया विष्णुमाया दुलाललाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा सोही वडाका २४ वर्षीय किरण धौलाकोटीविरूद्ध इन्सेक जिल्ला प्रतिनिधिलगायतको पहलमा असोज ५ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ । पीडितले असोज ४ गते इन्सेक लमजुङ जिल्ला प्रतिनिधिलाई घटनाका बारेमा जानकारी गराउँदै न्यायका लागी पहल गरिदिन आग्रह गरेकी थिइन् । आरोपित धौलाकोटीले असोज ३ गते विष्णुमायालाई घरमा बसिरहेको बेलामा ‘बोक्सी’को आरोप लगाउनुको साथै कुटपिट समेत गरेको पीडितकी बुहारी कोपिला दुलालले आरोप लगाइन् । सासूलाई कुटपिट गरेपछि छट्याउन खोज्दा आरोपितले आफूलाई समेत कुटपिट गरेको कोपिलाको भनाई छ । घटनापछि घाइते भएकी विष्णुमायाको उपचार असोज ४ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको थियो । आरोपित धौलाकोटी भने घटना भएको दिनदेखि फरार रहेको छिमेकी तथा घटनाका प्रत्यक्षदर्शी रुपेश दुलालले बताए । जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले घटनापछि फरार आरोपितको खोजीकार्य जारी रहेको बताउँदै दोषी उपर कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए । दलबहादुर मजाकोटी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments