Incident Reports

Nepal Army disposes bomb found in district hospital

2018-09-25

Karnali, Humla, Simkot

A team of Nepal Army has disposed a bomb that was found in front of the District Hospital on September 25. The bomb was identified as a “Sutali Bomb”. Inspector Gihendra Bahadur Bogati of District Police Office said that the bomb was found five meters in front of the district hospital compound. The suspicious item found was reported to the police at around 11 am according to doctor Ranjit Kumar Yadav of the hospital. The reason behind the bomb is not known yet. The bomb was diffused few km away by the army according to the police. जिल्ला अस्पतालको भवन अघि चौरमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले असोज ९ गते निष्कृय बनाएको छ । जिल्ला अस्पतालको कम्पाउण्ड भित्र रहेको प्रशासन कार्यालय भवनको पाँच मिटर अगाडि उक्त बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर गिहेन्द्रबहादुर बोगटीले बताए । जिल्ला अस्पतालका कर्मचारीले बिहान ११ बजे शङ्कास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेको अस्पतालका डक्टर रञ्जितकुमार यादवले जानकारी दिए । डाक्टर यादवका अनुसार उक्त बम कसले राखेको हो पत्ता लागेको छैन । घटनास्थलमा पुगेका प्रहरीले बम जस्तै शङ्कास्पद वस्तु देखेपछि नयाँ भैरवीदल गुल्मका नेपाली सेनालाई खबर गरेका थिए । घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भएको एकीन गरेपछि घटनास्थलबाट केही टाढा पुर्‍याई दिउँसो १ बजे निष्कृय गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments