Incident Reports

Janakpur Today: Youth found seriously injured

2018-09-23

Madhes, Dhanusha, Dhanusadham, Ward 1

A youth was found with a serious injury over neck in Dhanushadham Municipality-1, Dhanusha. 30 years old Shiva Kumar Sada was found injured with brutal attack by knife over neck. Sada's family said Shiva Kumar can't talk any more and came at 3 am on night. Sada was taken to Kathmandu through plane for further treatment. District police office Dhanusha said they were investigating over the case and searching the attacker of Sada. धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन । धनुषाधाम नगरपालिका वडा नम्बर १ का ३० वर्षका शिवकुमार सादा आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा जिउँदै फेला परेको उहाँकाे परिवारले जनाएकाे छ । राति झण्डै ३ बजेतिर शिवकुमार रेटिएको घाँटी समातेर घर आएपछि घटनाबारे थाहा भएको उहाँका बाबु गरहवा सादाले बताउनुभयो । बोल्न सक्ने अवस्थामा समेत नभएका शिवकुमारलाई उपचारको लागि बिहान जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो । तर यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विमानबाट काठमाडौं लगिएको छ । शिवकुमारको आधाभन्दा बढी घाँटी रेटिएकाले यहाँ उपचार सम्भव नभएको जनकपुर अञ्चल अस्पतालका एक चिकित्सकले बताएका छन् । घटना कसले र किन गराएको भन्ने केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments