Incident Reports

Unidentified person attacked advocate

2018-09-25

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 17

An unidentified person has attacked advocate Kamal Pati Sharma Paudel, 40 of Pokhara High Court on September 25 at Pokhara Metropolis-17. He was attacked by a person who came in a motorbike. The victim said that he could not be identified as he fled the scene after the attack. he is undergoing treatment at Metrocity Hospital in Pokhara on a same day. After the incident, the victim lodged complaint at Ward police office in Baidam. The ward police office DSP Nabin Karki said that the incident is under the investigation and search for the assailant is undergoing. Pokhara High Court Bar Association has released the press statement and condemned the incident demanding the action against the guilt. पोखरा महानगरपालिका-१७ राष्ट्र बैङ्क चोकमा असोज ९ गते पोखरा उच्च अदालतमा कार्यरत् अधिवक्ता कमलपति शर्मा पौडेलमाथि अपरिचित व्यक्तिबाट आक्रमण भएको पीडितले बताएका छन् । बागलुङ नपा-१३ स्थायी घर भएका ४० वर्षीय पौडेललाई मोटरसाइकलमा आएका दुई जना युवामध्ये एक जनाले फलामको पाइप प्रहार गरी घाइते बनाएको पीडितले बताए । पीडित पौडेलले आफूलाई आक्रमण गर्ने व्यक्तिले कालो मुखुण्डो लगाएका कारण चिन्न नसकेको र आक्रमणकारीले आफूलाई चार-पाँच पटक टाउको र शरीरमा पाइपले हिर्काएर भागेको बताए । पीडितको उपचार असोज ९ गते नै पोखरास्थित मेट्रोसिटी अस्पतालमा गरिएको छ । घटनापछि पीडितले सोही दिन पोखरा मनपा-६ स्थित वडा प्रहरी कार्यलय बैदाममा उजुरी दिएका छन् । वडा प्रहरी कार्यलय बैदामका डिएसपी नविन कार्कीले घटनाको अनुसन्धान गरिरहेको बताउँदै सो घटनामा प्रयोग गरिएको मोटरसाइकलको आधारमा व्यक्तिको पहिचान गरिने बताए । ‘आक्रमण गर्नेको पहिचान खुलेको छ । बाहिर जिल्लाको भएका कारण प्रक्रिया पुर्‍याएर ल्याएपछि सार्वजनिक गर्नेछौँ ।’-डिएसपी कार्कीले भने । पोखरा उच्च अदालत बार एशोसिएशनले विज्ञप्ति जारी गरी घटना प्रति खेद व्यक्त गर्दै घटनाका दोषीलाई कारवाही गर्न प्रशासनसँग माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments