Incident Reports

Voter Education Materials Looted

2013-11-10

Bagmati, Ramechhap, Khadadevi

Ramechap, Ramechapma matdata sikshaka samagri haru lutiye. Ramechhap/November 10, An unidentified group has looted voter education materials in Majhawa VDC-7. According to Abhit Moktan, Local Governance and Community Development Program Social Mobilizer, the group looted the materials while she was busy in voter education campaign in the same ward. The group later tore materials including handbooks, flip charts, sample ballot papers. The group also threatened not to conduct any election related programme in the district. Nabaraj Pathik मझुवा गाविसबाट निर्वाचन अयोगको मतदाता शिक्षाका सामग्रीहरू लुटिएका छन् । मझुवा गाविस-७ रायगाउँबाट ती सामाग्रीहरू लुटिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमकी सामाजिक परिचालक अभिात मोक्तानले जानकरी दिएकी छन् । मोक्तानका अनुसार उनी मतदाताहरूलाई निर्वाचनको महत्वको बारेमा जानकारी गराउने तथा मदतान कसरी गर्ने भन्ने बारेमा घरघरमा जानकारी गराउँदै जाँदा कात्तिक २४ गते विहान ९.३० बजेतिर करिव १२ जनाको अज्ञात समूहले सामाग्रिहरू लुटेर लगेका हुन् । अज्ञात मानिसहरूले उनको झोला खोसेर झोलामा भएका निर्वाचन सम्बन्धी हाते पुस्तिका, फ्लिप चार्ट, नमुना मतपत्र लगायतका सामानहरू लुटेर च्यातिदिएका थिए । उनलाई मतदाता शिक्षाको कार्यक्रम सञ्चालन नगर्न पनि उनीहरूले चेतावनी दिएका छन् । यस बारेमा कार्यालयमा जानकारी आएको जिल्ला निर्वाचन अधिकारी निलकण्ठ शर्माले बताए । सामान लुट्नेहरू को हुन् भन्ने बारेमा खुल्न सकेको छैन । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis