Incident Reports

UCPN-M, CPN-M Clash, SLR Rifle Recovered

2013-11-09

Sankhuwasabha, UCPN-M, CPN-M ko jhadapma SLR rifal fela. Sankhuwasabha/November 10, Shots have been fired at a clash between the cadres of UCPN Maoist and CPN-Maoist in Jaljala VDC-3. One SLR rifle and 11 rounds of bullets have been recovered from the site. The clash occurred after the poll candidate of UCPN-M Rajendra Prasad Kirati from constituency number 2 tried to organize the election assembly at Kalika Secondary school in Jaljala VDC-2 on November 9. The UCPN-M cadres were obstructed by CPN-M cadres while returning after locals did not allow them to hold the program in school. Spokesperson and Inspector Yam Nath Adhikari of District Police Office said it is not confirmed which side was carrying the SLR rifle. The CPN-M in-charge Rajendra Karki said that the rifle did not belong to his party. Police have been deployed in large number in the incident site. Chhetu Sherpa जिल्लाको जलजला गाबिस-३ को तोरीबारीमा नेकपा-माओवादी र एमाओवादीका कार्यकर्ता बीच झडप हुदाँ घटनास्थलमा एक थान एसएलआर राइफल र ११ राउण्ड गोली फेला परेको छ । झडपका क्रममा चार राउण्ड गोली पड्कीएको स्थानीयवासी पासाङ शेर्पाले बताए । चुनावी अभियानका क्रममा कात्तिक २३ गते एमाओवादीका इन्चार्ज तथा क्षेत्र नं. २ का प्रत्यक्ष तर्फका उम्मेदवार राजेन्द्रप्रसाद किराती सहितको टोलीले जलजला गाविस-२ याङसिजुङको कालिका माविमा कार्यक्रम गर्ने क्रममा विद्यालयमा कार्यक्रम नगर्न भन्दै स्थानीय मणी लिम्बू, जीवन लिम्बू, सूर्य लिम्बू लगायतका युवाहरूले ढुङ्गामुडा गरी लखेटेको पछि पाँच सय मिटर टाडा जलजला गाबिस गाविस-३ को तोरीबारीमा नेकपा-माओवादीका कार्यकर्ताले बाटोमा अवरोध पुर्‍याए पछि झडप भएको थियो । झडपका क्रममा चार राउण्ड गोली चलेको थियो । घटनास्थलमा फेला परेको एसएलआर राइफल भने कुन पक्षको हो भन्ने पुष्टी नभएको

0 Comments