Incident Reports

Upon Dainik: 4 injured in a clash at Mirchaiya Municipality, 2 very serious

2018-09-27

34-year-old Manoj Kumar Yadav, Bishnu Yadav, 55-year-old Ram Ashish Yadav and his 44-year-old brother Manik Lal Yadav were injured in the clash. They are all being treated in Mirchaiya Mangalam Nursing Home. Ashish Yadav and his brother were referred to Biratan. The clash broke out when debate that started in regard to the office that was built in NRs. 11,00,000 turned ugly. Dhananjaya Mahato, staff of the municipality was also beaten during the clash. सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ को नवनिर्मित भवन हस्तान्तरण सम्बन्धमा विवाद हुँदा दुईपक्षबीच झडप भएको छ। झडपमा परी ४ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको छ। भवन हस्तान्तरणको कार्यक्रममा झडप हुँदा मिर्चैया नगरपालिका ८ भगवतपुरका ३४ बर्षीय मनोज कुमार यादव, बिष्णु यादव, ५५ बर्षीय राम आशिष यादव र उनको भाई ४४ बर्षीय मनिकलाल यादव गम्भीर घाइते भएका छन्। उनीहरुको मिर्चैयास्थित मिर्चैया मंगलम नरसिंग होममा उपचार भैरहेको जनाइएको छ। राम आशिष यादव र उनका भाइलाई थप उपचारका लागि विराटन रेफर गरिएको छ इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा निर्माण गरेको तीन कोठे भवन हस्तान्तरणको क्रममा विवाद सुरु भएपछि त्यही विवाद ले पछि झडपको रुप लिएको थियो। वडा अध्यक्षसंगै नगरपालिकाका कर्मचारी धन्जय महतोमाथि पनि हातपात गरेको स्थानीयले बताए। हस्तान्तरण कार्यक्रममा मेयर श्रवण यादव, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पौडेललगायत सहभागी भएका थिए। भवन हस्तान्तरण कार्यक्रम नाभेपाची उनीहरु फर्किएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 6
Local Newspaper - Siraha

0 Comments