Incident Reports

10 CK Raut cadres arrested

2018-10-07

Siraha police arrested ten FMA activists from the premises of Siraha DAO today. According to DSP Madhav Raj Kharel, Raut’s cadres were arrested as they tried to create riot while they were at the DAO to submit a memorandum with the demand to investigate the death of FMA cadre Ram Manohar Yadav in police custody. The arrested are Satila Yadav, Manish Yadav, Baleswor Yadav, Shuvlal Mahato, Raj Kumar Yadav, Jitan Yadav, Gyan Kamati, Pappu Yadav, Raj Kumar Yadav and Ram Sugan Yadav. They have been remanded to custody and a case has been filed against them, said DSP Kharel. सिरहा प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय परिसरबाट स्वतन्त्र मधेश गठबन्धनका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गठबन्धनका राममनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युको घटनाको छानबिन गर्न मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र लिएर गएका गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका हुन् । प्रमुख जिल्ला अधिकारीले गठबन्धनका कार्यकर्ताहरुले लिएर गएको ज्ञापन–पत्र बुझ्न अस्वीकार गरेपछि हुलदङ्गा गरेको आरोपमा एक महिलासहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । पक्राउ पर्नेहरुमा सतिला यादव, मनिष यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक खरेलले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेर मुद्दा चलाइने प्रहरीले जनाएको छ । तारेखका लागि सिरहा जिल्ला अदालत पुगेका गठबन्धनका संयोजक राउतसँगै सिरहा पुगेका कार्यकर्ताहरु राउतले तारेख बुझेर फर्किएपछि ज्ञापन–पत्र बुझाउन गएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments