Incident Reports

Study affected after school was padlocked

2018-10-06

Lumbini, Rukum East, Musikot, Ward 4

Teachers of Janajagriti Elementary School at Musikot Municipality-4 have padlocked the school after not getting the salary. After the padlocking of the school, more than 100 students have been affected. One of the teacher Pabitra Bista said that the school will remain closed for indefinite time complaining the school management committee being apathetic on providing them salary. According to her, four teachers did not get the salary from the last 4 years. “After not getting salary for one year, I could not work anymore said Bista. She added that the padlocking is to draw the attention of the concerned body about the condition. Chairperson Harka Bahadur Bista of the School management committee said that teachers could not get the salary due to the lack of fund and discussion is being held regarding the situation. He added that the school do not have any source of income that is why this situation is created. निजी स्रोतबाट व्यहोर्ने गरी विद्यालयले भर्ना गरेका शिक्षकले तलब नपाएपछि मुसिकोट नपा–१४ स्थित जनजागृति आधारभूत विद्यालय घोयलीडाँडाका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा असोज २० गतेदेखि तालाबन्दी भएपछि यहाँ अध्ययनरत करिब १ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आफूहरूले पाउनुपर्ने तलब र विद्यालयको समग्र व्यवस्थापनको पाटोमा विद्यालय व्यवस्थापन समितिले ध्यान नदिएको भन्दै विद्यालय अनिश्चितकालका लागि तालाबन्दी गरिएको शिक्षिका पवित्रा विष्टले बताइन् । उनका अनुसार विद्यालयमा कार्यरत चार जना शिक्षकले एक वर्षदेखिको तलब सुविधा पाएका छैनन् । ‘एक वर्षदेखि तलब नपाएपछि काम गर्न सकिएन ।’–उनले भनिन्–‘सबैको ध्यानकर्षण होस भनेर तालाबन्दी गरिएको हो ।’ जिल्ला शिक्षाबाट प्राप्त बाल शिक्षा कोटामा पनि शिक्षक व्यवस्थापनमा पनि समस्या देखिएको उनको भनाई छ । बालविकास शिक्षाको कोटामा पहिलेदेखि काम गर्दै आएका शिक्षकलाई नै राख्नुपर्नेमा विद्यालय व्यवस्थापन समितिले नयाँ व्यक्ति ल्याउन खोज्दा थप समस्या भएको हो । विद्यालयमा आएका नयाँ अवसरमा पहिलेदेखि कार्यरत निजी स्रोतका शिक्षक राख्नुपर्नेमा नयाँ व्यक्ति नै खोज्न थालेपछि तलब नलिएरै पढाएका शिक्षकहरू आक्रोशित भएर विद्यालय बन्द गरिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर विष्टले विद्यालयमा रकम नभएका कारण शिक्षकलाई तलब दिन नसकिएको बताउँदै समस्या समाधानका लागि छलफल भइरहेको प्रतिक्रिया दिए । विद्यालयमा आम्दानीको स्रोत नभएकाले यस्तो समस्या आएको र विद्यालय नै बन्द हुने स्थितिमा पुगेको उनको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments