Incident Reports

Family and relatives of youth killed in gang fight stage demonstration in Rajbiraj

2018-10-11

Madhes, Saptari, Rajbiraj, Ward 1

Family members and relatives of 21-year-old Prem Yadav of Rajbiraj municipality-1 who died as a result of wound sustained in gang fight on Tuesday morning staged a demonstration in Rajbiraj on Thursday demanding action against the accused murderers. Prem, who sustained serious injury on his head after being hit with a wooden plank died while undergoing treatment at Biratnagar on Thursday. दुई समूहबीच भएको ‘ग्याङ् फाइट’ का क्रममा एक युवकको मृत्यु भएको छ । सदरमुकाम राजविराज १ मा स्थानीय युवकहरुबीच मंगलबार बिहान झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो । राजविराज १ निवासी भन्नालाल यादवका २१ बर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी हत्या भएको हो । मंगलबार बिहान गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएको थियो । रक्ताम्य भएका उनलाई तत्काल विराटनगर लगिएपनि उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ । उनीमाथि १२/१३ जनाको समूहले आक्रमण गरेको थियो । आक्रमणमा परेका उनलाई तत्कालै विराटनगर लगेपछि टाउकोमा ५२ वटा टाँका लगाई उपचार थालिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको छ । मृतक यादवका पिता नेपाल कम्युनिष्ट पार्टीका सकृय कार्यकर्ता हुन् भने विगतमा तत्कालिन नेकपा माओवादी केन्द्रमा सकृय थिए । शवसहित प्रदर्शन मृतकका परिवार, आफन्त तथा गाउँले मिलेर बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् । प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिएको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको छ । प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमा समेत गराइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments