Incident Reports

Abducted 5-yr-old found dead in Bara

2018-10-10

Madhes, Bara, Simraungadh, Ward 3

A five-year-old boy, who was kidnapped earlier on Wednesday, was found murdered in Bara district on Saturday night. According to the police, 5-year-old Dipak Yadav (Gullu), son of Dhaneshwor Rae Yadav of Nayka Tole in Simraungadh Municipality-3 in the district was abducted on October 10 by two motorcycle-borne assailants. Police have arrested two people—Harendra Kushwa and Shyam Sundar Baitha—from Nayka Tole in connection to the incident and investigation is underway regarding the matter, informed District Police Office, Bara SP Mira Chaudhary. The kidnappers had demanded Rs 1million ransom money from the victim’s father. According to Dipak’s uncle Ganesh Rae Yadav, the perpetrators murdered Dipak has his family was gathering the ransom amount. He further said that one of the accused, Harendra, had called for ransom from his mobile phone. Police informed that the perpetrators had abducted Dipak while he was returning with his grandfather after visiting a fair at Ranibas. Police also have recovered a bracelet that Dipak was wearing from the house of another accused Baitha. बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ। प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन्। बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि बयान लिने काम भइरहेको छ। अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए। फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दीपकको हत्या गरेका दीपकका काका गणेश राय यादवले बताए। बालक २४ गते नजिकैको रनीवासमा हजुरबुबा सिताराम यादवसँग मेला हेर्न गएका थिए। मेला हेरेर फर्कने क्रममा मोटरसाइकलमा आएका दुई जनाले बालकलाई इथाइनल सुँघाएर अपहरण गरेका थिए। काका गणेशले भने, 'हजुरबा सँग आउँदै गर्दा पैसाको लोभ देखाए। अनि इथाइनल सुघाएर बेपत्ता पारे। पछि हरेन्द्रले आफ्नो मोबाइलबाट फिरौती माग्यो।' प्रहरीका अनुसार अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दीपकले लगाएको बाला फेला परेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments