Incident Reports

Two Vehicles Set Ablaze

2013-11-11

NepalMoniotr.org SMS Alert:Bhaktapur, 2 vota gaadima aagjani. Bhaktapur/November 11 CPN-M cadres have set ablaze two vehicles in the district for defying bandh called by them on November 11. A suspicious device has also been found in Duwakot VDC of district. A vehicle (Ba 1 Jha 7084) of Peace Ministry and another bus plying from Kathmandu to Sindhupalchowk was torched by an unidentified group in Kharipati and Madhyapur Thimi Municipality respectively. The group set ablaze the vehicles by spreading petrol. The bus staffs who were sleeping inside the bus escaped from the bus when the unidentified people spread petrol on the bus. Similarly, a suspicious device was found near Duwakot on the same day. The police informed that a team of police has been deployed at incident site to investigate the incident. Roshan Raj Aryal नेकपा-माओवादी लगायत ३३ दलिय मोर्चाले आह्वान गरेको आमहडतालको पहिलो दिन कात्तिक २५ गते भक्तपुर जिल्लाको दुई स्थानमा दुई ओटा गाडीमा आगजनी हुनुका साथै शंकास्पद वस्तु भेटिएको छ । भक्तपुरको खरिपाटीमा पार्किङ्ग गरी राखिएको शान्ति मन्त्रालयको बा. १ झ. ७०८४ नम्बरको गाडीमा राती अज्ञात समूहले आगजनी गरेको छ । स्थानीयको सहयोगमा आगो समयमै नियन्त्रणमा आएकोले गाडी पूर्णरुपमा क्षति नभएको प्रहरीले जनाएको छ । यसैगरी, दुई जनाको सङ्ख्यामा आएका पहिचान नभएका व्यक्तिहरूले मध्यपुर थिमी नपा-११ बालुवा डिपोमा राखिएको ना ३ ख ३७११ नम्वरको बसमा बिहान करिव साढे ३ बजे पेट्रोल छरी आगजनी गरेका छन् । सिन्धुपाल्चोकको मुढे देउराली चल्ने सो बस जलेर नष्ट भएको छ । गाडीमा सु

0 Comments

Related Reports
Related Trend Analysis