Incident Reports

Dreams Daily:Unidentified group vandalize Thaha Land Revenue office

2018-09-30

An unidentified group vandalized Thaha Municipal office on Sep 30. According to an employee,a group of 7 people in masks and goggles entered the building at 11:20 am and vandalized 4 computer sets and tables and chairs and ran towards Kitani. थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् । पलुंग इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११:२० बजे करिब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाल बताउनुभयो । उनीहरुले कार्यालयमा रहेको चार थान कम्युटरका साथै टेबल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए ।करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थाहानगर-४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दाहालले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments