Incident Reports

CPN-M Cadres Torch UML Cadre's Motorcycle

2013-11-10

Madhes, Sarlahi, Hariwan

Sarlahi, CPN-M le UML karyakartako motorcycle jalaye. Sarlahi/November 11 A group of CPN-M cadres have set fire to a motorcycle belonging to Shambhu Mainali, Youth Association of Nepal Zonal Committee Member on November 10. A group of 5/6 Maoist cadres had set fire to the vehicle after stopping him at knife point while he was returning home after completing UML's door to door programme in Hariwan VDC-7. The motorcycle with registration no. Na14 Pa 8365 has been damaged in the incident. Bidur Kumar Pyakurel नेकपा-माओवादीका कार्यकर्ताले कात्तिक २४ गते राती ९ बजे हरिवन गाविस-६ निवासी एमाले निकट युवासंघका जनकपुर अञ्चल कमिटी सदस्य शम्भु मैनालीको मोटरसाईकलमा आगो लगाई जलाई दिए । चुनावी घरदैलो कार्यक्रम सकेर घर तर्फजादै गर्दा सोही गाविस ६ को ताईवान टोलमा ५/७ जनाको समूहमा रहेका माओवादी कार्यकर्ताले ढुङ्गा प्रहार गरी धारिलो हतियार देखाई मोटरसाईकलमा आगो लगाई दिएका थिए । सि.बं जेड नामको ना .१४ प. ८३६५ नं. को मोटरसाईकल जलेर ध्वस्त भएको थियो । घटनामा संलग्न भएको आरोपमा तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले सोही ठाउँका एक जना माओवादी कार्यकर्तालाई अनुसन्धानको लागि गिरफ्तार गरेको छ । विदुरकुमार प्याकुरेल

0 Comments

Related Reports
Related Trend Analysis