Incident Reports

Woman held for acid attack in Birgunj

2018-10-23

Madhes, Parsa, Birgunj

A woman on Tuesday threw acid on Dhiraj Daruka, the publisher and editor of the Bypass Daily published from Birgunj. Manita Singh, who resides in Birgunj Metropolitan City-10, made the attack when the latter was standing in front of his house, Superintendent of Police in the district Rewati Dhakal said. Police said that Daruka, who luckily survived major injuries, has returned home following treatment at Narayani sub-regional hospital, Birgunj. The culprit is currently in police custody. वीरगञ्जबाट प्रकाशित हुँदै आएको बाईपास दैनिकका प्रकाशक एवं प्रवन्ध निर्देशक धिरज दारुका माथि एसिड आक्रमण भएको छ । उनलाई आफ्नै घरसँग जोडिएको छाप्रोमा बस्दै आएकी मनिता सिंह नाम गरेकी महिलाले एसिड आक्रमण गरेकी हुन् । मनितालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा मनिताले आफू माथि एसिडले आक्रमण गरेको पत्रकार दारुकाले बताएका छन् । उनको खुट्टामा एसिडले सामान्य असर गरेको छ । आक्रमण गर्ने मनितालाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए । ‘ झोलिलो पदार्थले आक्रमण गरिएको छ, बोतल बरामद गरी अनुसन्धानका लागि ल्याएका छौं,’ उनले भने, ‘आवश्यक अनुसन्धान पछि कारबाही पक्रिया अगाडि बढाउँछौं ।’ घटना लगत्तै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले विज्ञप्ती जारी गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । 338
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website , INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments