Incident Reports

Bomb planted to obstruct Dahal's campaign

2013-11-13

Kanchanpur, Dahalko batoma bomb. A bomb was found on way to UCPN (Maoist) Chairman Puspa Kamal Dahal's poll campaign in rural areas of Mahendranagar. Dahal was scheduled to address poll campaign at Beulari in Kanchanpur constituency 1 on Wednesday when a bomb was found on the road near a jungle in Chandeu in the district. Nepal Army bomb disposal squad defused the bomb. Dahal headed towards Beulari after the bomb was defused. He will return to the Capital via Dhangadi after addressing an election assembly there. महेन्द्रनगर, कार्तिक २७ - चुनावी सभालाई सम्बोधन गर्न ग्रामिण क्षेत्र तर्फ जान लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बाटोमा बम भेटिएको छ । सुरक्षा निकायले बम निष्क्रिय बनाएपछि मात्रै दाहाल गन्तव्यमा पुगेका छन् । कञ्चनपुर क्षेत्र न.१ को बेलउरीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न दाहाल बुधबार त्यसतर्फ जाँदै थिए । दाहाललाई अवरोध पुर्याउन चन्देउ नजिकै जंगल छेउको बाटोमा बम राखिएको थियो । सुरक्षा निकायले बम हटाएपछि दाहाल बेलउरी गएका हुन् । उनी त्यतैबाट धनगढी हुँदै काठमाडौं जाने कार्यक्रम छ ।

0 Comments

Related Reports
Related Trend Analysis