Incident Reports

NA men defuse bomb found at exhibition road

2013-11-13

ANepalMonitor.org SMS ALert: Kathmandu, Pradarshanimarg ma vetiyeko bomb sena dwara niskriya. काठमाडौ, कार्तिक २७ - राजधानीको प्रदर्शनीमार्ग चोकमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय बनाएको छ । अज्ञात समूहले केही घण्टा अगाडि राखेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो । झोलामा राखिएको उक्त बम निस्क्रिय बनाइएपछि त्यहाँको वातावरण सामान्य छ । चुनाव विरोधी नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दको दोस्रो दिन आज राजधानीमा निर्वाधरुपमा यातायात सञ्चालन भइरहेको छ । KATHMANDU, NOV 13 - A Nepal Army bomb disposal unit has defused a bomb found near the exhibition road in Kathmandu on Wednesday afternoon. Situation has normalised after the NA men defused the bomb kept by an unidentified group. Meanwhile, vehicles have operated without any obstruction on the second day of transportation strike called by the poll opposing 33-party alliance led by the CPN-Maoist.

0 Comments

Related Reports
Related Trend Analysis