Incident Reports

NC Cadre Seriously Injured in UCPN-M Attack

2013-11-12

Rukum, UCPN-M karyakarta ko kutpit dwara Congress karyakartako avastha gambhir. Rukum/November 12, NC cadre Prem Prakash Bhandari, 22, of Bijayashwari VDC-2 has been seriously injured due to the UCPN-M's attack on November 12. NC cadre Bishal Sharma said that a group of UCPN-M cadres led by UCPN-M state committee member Bishal Sharma attacked him for supporting other political party while he was returning home from party office. Bhandari sustained serious injuries in his head and eyes. NC informed that preparations were underway to rush him Chaurajahari Mission Hospital for treatment. Similarly, NC district office informed that UCPN-M cadres Jibraj Sharma, 59, Shanta Sharama, 22, Bibek Sharma, 18, of Kholagaun VDC-6 were beaten up by a group of UCPN-M cadres for feeding NC cadres and candidate on the same day. NC has condemned the incidents carried out by UCPN-M against their cadres in different places. Adarsha KC विजयश्वरी गाविस-२ निवासी काङ्ग्रेस कार्यकर्ता २२ वर्षीय प्रेमप्रकाश भण्डारी एमाओवादीका कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते भएका छन् । पार्टी कार्यालय बाट घर फर्किरहेको समयमा घर नजिकै एमाओवादी राज्य समिति सदस्य विशाल शर्मा नेतृत्वको टोलीले कात्तिक २६ गते आक्रमण गर्दा भण्डारी गम्भीर घाइते भएको काङ्ग्रेस नेता शिव आर्चायले बताए । एमाओवादीका कार्यकर्ताले भण्डारीलाई फरक राजनीतिक आस्थाका कारण कुटपिट गरेको आर्चायले बताए । घाइतेको टाउको र आँखामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि चौरजहारी मिसन अस्पतालमा ल्याउने तयारी भैरहेको नेपाली काङ्ग्रेस रुकुमले जनाएको छ । उनीसँगै रहेका अन्य दुई जना कार्यकर्ताहरूले भागेर ज्यान बचाएको काङ्ग्रेसले जनाएको छ । यसैगरी, नेपाली काङ्ग्रेस रुकुमका अनुसार कात्तिक २५ गते रुकुमको खोलागाउमा सम्पन्न नेपाली काङ्ग्रेसको कार्यक्रममा सहभागी उम्मेदवार र कार्यकर्ताहरूलाई भात पकाएर खुवाएको भन्दै एमाओवादी कार्यकर्ताहरूले सोही साझ खोलागाउँ गाविस-६ का ५९ वर्षीया जीवराज शर्मा, २२ वर्षीया शान्ता शर्मा, १८ वर्षीय विवेक शर्मा लगाएतका कार्यकर्ताहरूलाई कुटपिट गरेको बताइएको छ । उनीहरूको घरमा एमाओवादीका कार्यकर्ताहरू पुगेर तोडफोड समेत गरिएको भन्दै घटनाको काङ्ग्रेस रुकुमले आपत्ति प्रकट गदै तत्काल यस्तो कार्य रोख्न आग्रह गरेको छ । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis