Incident Reports

महिलामाथि छुरा प्रहार l

2013-11-14

सर्लाही- मलगंवाको राजदेवी मन्दिरमा पूजा गर्न गएकी महिलमाथि छुरा प्रहार भएको छ। मलगंवा ८ की गीतादेवी महतोमाथि छुरा प्रहार भएको प्रहरी नायब उपरीक्षक सन्तोष भट्टराईले बताए। साइकलमा चढेर आएका अज्ञात ब्यक्तिले उनीमाथि छुरा रोपेको भट्टराईले बताए। घाँटीमा छुरा लागेको महतोको सर्लाहीमा उपचार सम्भव नभएपछि वीरगन्ज पठाइएको छ।

0 Comments

Related Reports
Related Trend Analysis