Incident Reports

Pressure cooker bomb at Ramsaran Mahat election assembly

2013-11-14

Nuwakot, Ramsaran Mahatko chunabi sabhama pressure cooker bomb. On November 14, pressure cooker bomb was found on Sundara Devi VDC Saatbishe WARD no. 7, Nuwakot. The bomb was found when Ramsaran Mahat the poll candidate from NC was on the way to address the program at Samundraghat. Police said that the incident took place near the Langtang national park so the disposal team of Army were sent there immediately and bomb was disposed. नुवाकोटको सुन्दरा देवि गाविस सातविसे वडा नं ७ मा आज विहान सबेरै प्रेसर कुकर बम भेटीएको छ । नुवाकोट क्षेत्र नं. २ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार डा. रामशरण महत समुन्द्रटारमा हुन गइरहेको चुनावी सभामा जाँदै गर्दा बाटोमा उक्त बम भेटीएको हो । उक्त घटनास्थल लाम्टाङ्ग निकुञ्जको नजिकै रहेको हुनाले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली पुगी उक्त प्रेसर कुकर बम निष्कृय गराएको प्रहरीले बताएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis