Incident Reports

Parties Use Schools for Election Campaign

2013-11-13

org SMS alert:Tehrathum, Dalharudwara bidhyalaya ko prayog. Tehrathum/November 14 UML has organized an election program in Shankar Higher Secondary School of Jaljale VDC-1on November 13. Point no. 35 of election code of conduct has prohibited use of schools and its premises for election-related programs. Head teacher at the school said that Chairperson of UML village committee Durga Bahadur Limbu had written to the school administration to provide the school area after which they were allowed to use it. NC had also organized a program in the same school on November 10. Chhatra Rimal तेह्रथुम । ०७० कात्तिक २८ गते जल्जले गाविस-१ शंकर उच्चमाविमा नेकपा एमालेले आफ्नो पार्टीको चुनावी आमसभा गर्न कात्तिक २७ गते विद्यालयको खेलमैदान प्रयोग गरेको छ । निर्वाचन आचारसंहिताको बुँदा नं. ३५ मा चुनाव प्रचारप्रसारका कुनै पनि गतिविधि विद्यालयमा गर्न नपाइने उल्लेख विपरीत एमालेले विद्यालयमा कार्यक्रम गरेको हो । एमाले जल्जलेका गाउँ कमिटी अध्यक्ष दुर्गाबहादु्र लिम्बूले विद्यालय प्रशासनलाई चुनावी आमसभा गर्नलाई अन्यत्र मैदान नभएको भन्दै पत्र दिएको विद्यालयका प्रधानध्यापक धनप्रसाद भट्टराईले बताए । यस कात्तिक

0 Comments

Related Reports
Related Trend Analysis