Incident Reports

बालयौन दुराचारी पक्राउ

2019-01-19

Bagmati, Kathmandu, Kathmandu, Ward 13

काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित रविभवनबाट बालयौन दुराचारीको अभियोगमा सोही भवनमा अपार्टमेन्ट लिई बस्ने बेलायती नागरिक ५० वर्षीय इयान रोबर्ट कोललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 नेपाली बालकहरूलाई ललाई फकाई विभिन्न प्रलोभनमा समेत पारी बालयौन दुराचार (pedophilia) गरी गराइ पिडीत बनाउने गरेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलीले रोबर्ट र उक्त कार्यमा सहयोग गर्ने २ जना नेपाली समेत लाई पक्राउ गरेको छ । रोबर्टको अपार्टमेन्टबाट ३ जना नेपाली पिडित बालकहरु समेतलाई उद्दार गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
Police website , National/Online Media

0 Comments