Incident Reports

Bomb Attack in UCPN-M Assembly

2013-11-16

Bhojpur, UCPN-M ko karyakram lai laxit gari bomb prahar,. Bhojpur/ November 16, Bomb has been detonated targeting the election assembly of UCPN-M at Jarayotar VDC of Bhojpur in the afternoon of November 16. The bomb was targeted at the poll candidate of UCPN-M Khem Raj Nepali of constituency number 1, said Rajesh Khatiwada, district leader of UCPN-M. The explosion caused no damage. Search for the attackers is underway, according to the police. Kiran Rai भोजपुर । ०७० मङ्सिर १ गते, जरायोटार गाविसमा एमाओवादीको चुनावी आमसभालाई लक्षित गरी कात्तिक २९ गते दिउँसो २ः३० बजे बम विस्फोट गराईएको छ । जरायोटारस्थित पाल्पाले माविमा भईहेको कार्यक्रम स्थलमा दुई जना व्यक्तिले बम प्रहार गरेका थिए । सो कार्यक्रममा क्षेत्र नं. १ का एमाओवादी उम्मेदवार खेमराज नेपाली लगायतको जिल्ला नेतृत्व तथा कार्यकर्ताको उपस्थिति रहेको एमाओवादी जिल्ला नेता राजेश खतिवडाले बताए । दुईओटा बम प्रहार गरिएकोमध्ये एकओटा मात्र विष्फोट भएको थियो । बम विस्फोटबाट कुनै क्षति नभएको र बम प्रहार गरेर दुवैजना फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्नहरूको खोजीका लागि तत्काल प्रहरी परिचालन गरिएको छ । प्रहरी निरीक्षक राधाकृष्ण पराजुलीले आक्रमणकारीको खोजीका लागि सुरक्ष

0 Comments

Related Reports
Related Trend Analysis