Incident Reports

Suspicious object found at Janakpur

2013-11-19

Janakpur, Janakpur Nagarpalika ma sankha spad bastu fela. Suspicious object was found in Janakpur this morning, but this does not has any effect on the voting. Another suspicious object was found at Pathari Multiple college, Pathari, Morang but no effect on voting. जनकपुर नगरपालिकास्थित भन्सार कार्यालय र नेपाल बैंक लिमिटेड बीचको गल्लीमा शंकास्पद बस्तु फेला भएको छ । तर मतदानमा कुनै प्रभाव पारेको छैन । मोरङ क्षेत्र नं.- २ को पथरीस्थित पथरी बहुमुखी क्याम्पस मतदान केन्द्र नजिकै शंकास्पद वस्तु फेला । त्यहाँ पनि मतदानमा प्रभाव छैन ।

0 Comments