Incident Reports

Voting has begun two hours later due to clash between NC and UML

2013-11-19

Bajhang, NC ra CPN-UML ka jhadap ka karan 2 ghanta maatdaan prabhabit. Bajhang-Voting has begun two hours later in Patadewal Higher Secondary School polling station at Patadebal VDC. Voting was delayed because of repeated clashes between NC and UML whole night yesterday. पातादेवल गावसको पातादेवल उमावि केन्द्रमा नेका र एमालेका कार्यकर्ता बीच भएको झडपका कारण आज दुई घण्टा ढिलो मतदान प्रक्रिया सुरु भएको छ । दुवै पक्षका कार्यकर्ताबीच हिजो बेलुका भएको झडपका कारण उक्त केन्द्रमा मतदान सूरु हुन ढीलो भएको हो । आवश्यकता भन्दा बढी सुरक्षाकर्मीहरुलाई परिचालन गरेका कारण मात्रै निर्वाचन सुचारु भएको छ । हिजोराति भएको झडपमा नेकाका कार्यकर्ताहरुले खुकुरी प्रहार गर्दा एमालेका कार्यकर्ताहरु घाइते भएका र ति मध्ये विष्णु खडकालाई हेलिक्याप्टरद्वारा उपचारका लागि कोहोलपुर मेडिकल कलेजमा लगिएको प्रहरीले जनायो । खुकुरी प्रहार गर्नेहरुलाई गिरफ्तार हुन नसकेका जिल्ला प्रहरी कार्यालयले बतायो । फरार भएकाहरुको खोजी कार्य भएको पनि कार्यालयले जनायो । प्रकाश बि.क.

0 Comments