Incident Reports

विप्लवका विद्यार्थी नेता अनामनगरबाट पक्राउ

2019-05-10

Bagmati, Kathmandu, Kathmandu

 काठमाडौंको अनामनगरबाट नेत्र बिक्रमचन्द विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ढकाललाई शुक्रबार अनामनगरबाट पक्राउ गरेको बताएको छ ।

विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रहेका उनलाई ११ विद्यार्थी संगठनले युनियन हाउसमा गरेको पत्रकार सम्मेलनबाटै पक्राउ गरिएको हो । 

कार्यक्रमस्थल घेराबन्दी गरेर पत्रकारसम्मेलन सकेर ढकालबाहिर निक्लने वित्तिकै उनलाई पक्राउ गरिएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments