Incident Reports

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका कार्यकर्ता गिरफ्तार

2019-05-10

Sudurpashchim, Kailali, Dhangadhi

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष बबरजङ्ग बहादुर सिंहलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेगको छ ।

बझाङ्गका ३५ वर्षीय सिंह धनगढी उमनपा–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट शुल्क बृद्धिको विरोध गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।


मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments