Incident Reports

छुरा प्रहार गर्ने २ जना पक्राउ

2019-05-09

Madhes, Siraha, Lahan, Ward 8

सिराहा लहान नगरपालिका-८ मा डेरा गरी बस्ने जनकपुर नगरपालिका-२१ घर भएका २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका- ८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय दिपेश यादव रहेका छन् । क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद हुँदा लहान नगरपालिका-७ शिव चोकमा राजु कुमारलाई उनीहरुले छुरा प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका राजुको राउ स्मारक अस्पतालमा उपचार भइरहेको छ ।         

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports