Incident Reports

गाउँपालिका अध्यक्षको घर अगाडी बम विस्फोट

2019-05-18

Madhes, Saptari, Balan Bihul, Ward 2

राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरनजिकै गएराति बम विस्फोट भएको छ । कुकर बम विष्फोट भएको छ । बलान विहुल गाउँपालिका–२ चनही टोलमा रहेको गोइतको घर अगाडि राति सवा १२ मा प्रेसर कुकुर बम विष्फोट भएको अध्यक्ष गोइतले जानकारी दिए । 

गाइतकाअनुसार राति सुत्न गएपछि घर अगाडी रहेको प्रतिक्षालयमा बम विष्फोट भएको हो। विष्फोटले प्रतिक्षालयमा रहेको प्लाष्टिकका कुर्सी र काठका टेबुलमा क्षति भएको छ ।

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Tarai-based Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments