Incident Reports

NC Cadres Attacked

2013-10-31

Lumbini, Rukum East, Tribeni

Rukum, Prachar bata ghaar farkida NC karyakarta mathi aarkahman. Rukum/November 1 NC cadres have been attacked by UCPN-M cadres on October 31 while the former were returning from the election campaign in Lachhikot village of Muru VDC-5. According to the Chairperson of Tarun Dal Nanda Bahadur Bista, about three dozen UCPN-M cadres led by Dhan Bahadur Oli had attacked them by hurling stones. He informed that four NC cadres have received injuries due to the attack. However, the names of the injured are yet to be known. The District Office of NC said that the whereabouts of NC cadre Laxman Oli, 22, from Muru VDC are still unknown. DSP Rajendra Prasad Bhatta said that a team of police from Simrat Police Office had been deployed in the incident site to investigate the incident. Adarsha KC रुकुम । ०७० कात्तिक १५ गते, रुकुमको मुरु गाविस-५ स्थित लाछिकोट गाउँमा कात्तिक १४ गते राति ८ बजे चुनावी प्रचार-प्रसार कार्यक्रम सकेर घर फर्कदै गर्दा एमाओावदीका कार्यकर्ताहरूले आफ्ना कार्यकर्ताहरूलाई आक्रमन गरेको काङ्ग्रेस रुकुमले जनाएको छ । तरुण दल रुकुमका अध्यक्ष नन्दबहादुर विष्टका अनुसार एमाओावदीका स्थानीय कार्यकर्ता धनबहादुर ओलीको नेतृत्वमा आएका ३० जनाभन्दा बढी कार्यकर्ताहरूले घर फर्कदै गरेका काङ्ग्रेस कार्यकर्ताहरू माथि ढुङ्गामुडाले आक्रमण गर्दा काङ्ग्रेसका चार जना कार्यकर्ताहरू घाइते भएका छन् । घाइतेहरूको नाम भने खुलेको छैन । नेवि संघका कार्यकर्ता मुरु गाविस-४ का २२ वर्षीया लक्ष्मण ओली अवेरसम्म सम्पर्कमा नआएको काङ्ग्रेसले जनाएको छ । घटना स्थल तर्फप्रहरी चौकी स्रि्रतबाट प्रहरी टोली खटाइएको रुकुमका डिएसपी राजेन्द्र प्रसाद भटटले बताए । आदर्श के.सी.

0 Comments