Incident Reports

Vote Counting To Begin Only After Two Days

2013-11-20

Rolpa, Rolpama 2 din pachhi matra matganana suru hune. Rolpa/November 20, The vote counting in the district of Rolpa will begin only on November 22 due to the delay in bringing the ballot boxes in the district headquarters. Nearly half of the boxes of two constituencies are yet to arrive. Chief election officer Romnath Neupane informed that out of 165 election centres of constituency no. 1, boxes of 25 centres are yet to arrive. Similarly, out of 80 election centres, booths of 73 are yet to arrive. The counting will begin after the all-party meeting once the ballot boxes arrive, Neupane informed. Dharendra Dhangi रोल्पा । ०७० मङ्सिर ५ गते उत्तरी विकट गाविसहरुबाट मतपेटिका ल्याउन ढिला हुने भएकोले रोल्पामा दुई दिनपछि मात्र मतगणना हुने भएको छ । सबै मतदान केन्द्रहरुबाट मतपेटिका ल्याइनसकेकाले मतगणना ढिलो हुने भएको हो । दुई निर्वाचन क्षेत्र गरी आधा भन्दा बढी मतदान केन्द्रहरुका मतपेटिकाहरु सदरमुकाम लिवाङमा आइसेका छैनन् । मङ्सिर ५ गते बुधबार बेलुकीसम्म निर्वाचन क्षेत्र १ को ६५ मतदान केन्द्रहरुमध्ये २५ स्थानको मतपेटिका आउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी रोमनाथ न्यौपानेले बताए । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा रहेका ८० मतदान केन्द्रहरुमध्ये ७३ स्थानको मतपेटिका ल्याउन बाँकी रहेको छ । सबै मतपेटिकाहरु सदरमुकाम लिवाङमा ल्याएपछि सर्वदलीय बैठक बसेपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी रोमनाथ न्यौपानेले जानकारी दिए । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis