Incident Reports

CPN-M In-charge, 10 Other Released

2013-11-24

Madhes, Saptari, Mahadeva

Saptari, CPN-M incharge sahit 10 jana riha. Saptari/November 24, District Administration Office have released 10 people, arrested on charge of anti-election activities on different dates, on November 24. The released people include four CPN-M cadres including district in-charge, three UCPN-M cadres and three civilians. CPN-M district in-charge Devnath Yadav, 43 was arrested on November 18, ANNISU-R central secretariat member Bachchelal Sardar, 33, Dalit Mukti Morcha district chief Pharebi Sada of Bhagatpur VDC-3 among others. CDO Harikrishna Paudel ordered to release them following the conclusion of election process in the district. The arrested men said that they were disappointed to miss out the chance to cast their ballots. Manohar Kumar Pokharel सप्तरी । ०७० मङ्सिर ९ गते, निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका नेकपा-माओवादीका जिल्ला इन्चार्जसहित चार जना कार्यकर्ता, एमाओवादीका तीन जना कार्यकर्ता र तीन जना सर्वसाधारणलाई मङ्सिर ९ गते जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । मङ्सिर ३ गते राति प्रसवनी गाविस-७ बनौलीबाट गिरफ्तारीमा परेका नेकपा-माओवादीका जिल्ला इन्चार्ज मैनाकडेरी गाविस-७ का ४३ वर्षीय देवनाथ यादव, मङ्सिर २ गते हनुमाननगर गाविसस्थित चौकको नास्ता पसलबाट गिरफ्तारीमा परेका २ नं. एरिया इन्चार्ज एंव अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रसवनी गाविस-३ का ३३ वर्षीय बच्चेलाल सरदार, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भगवतपुर गाविस-३ का ३५ वर्षीय फरेबी सदा, राजविराज नपा-७ बाट गिरफ्तारीमा परेका राज्य समिति सदस्य एंव नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष सिम्राहा सिंग्यौन गाविस-४ का ४० वर्षीय भोलाप्रसाद यादव निर्वाचन प्रकृया सकिएपछि सिडिओ हरिकृष्ण पौडेलको आदेशले रिहा भएका हुन् । यसैगरी, मङ्सिर ४ गते विहान ४ बजे हर्दिया गाविस-७ स्थित गाविस भवन नजिकबाट गिरफ्तार गरिएका एमाओवादी राज्य समितिका संयोजक एंव वाइसिएलका जिल्ला संयोजक हर्दिया गाविस-७ कमलपुरका २८ वर्षीय शिवकुमार राम, वाईसीएलका केन्द्रीय सदस्य प्रिपा पश्चिम गाविस-७ का २४ वर्षीय अखिलेश झा, वाईसीएलका पूर्व जिल्ला सदस्य हर्दिया गाविस-७ का २८ वर्षीय श्यामसुन्दर महतो, होटल व्यवसायी सिरहा जिल्ला लहान नप

0 Comments