Incident Reports

धारिलो हतियार प्रहार

2019-05-04

Province 1, Morang, Sundarharaicha, Ward 3

सुन्दरहरैचा नगरपालिका-३ आइतबारेमा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन । शनिबार विहान २८ वर्षीय कृष्ण धिताललाई घरमा सुतिरहेको अवस्थामा अपरिचित ब्यक्तिले बोलाई घर अगाडिको करेसाबारीमा लगेर शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए।

घटनाबारे आफन्तले थाहापाएपछि तत्काल प्रहरीलाई खबर गर्नुका साथै गम्भीर घाइते भएका कृष्णलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याइएको छ भने फरार रहेका ब्यक्तिहरूको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports