Incident Reports

Journalists Receive Life Threat

2013-11-07

Kapilbastu, Samachar lekheko vandai patrakaarlai marne dhamki. Kapilbastu/November 8 District Chairperson of RPP and poll candidate from constituency no. 2 Rajesh Singh has threatened to kill Chief Editor Bhesh Raj Pandey, Editor Nandra Ram Poudel and news reporter Satish Upadhyaya of Buddha Aawaz Weekly on November 7 on charge of publishing news against his party. According to Upadhyaya, Singh issued the threat over phone for writing news about 300 cadres joining UML from RPP. Updhyaya said that a group of 25-30 people had picketed the his house threatening to kill him if he did not correct the news within an hour. The group had left the place after police told them that actions would be taken if they mistreated him. He had informed the Chief District Officer Krishna Chandra Ghimire and Police Chief Rabindra Prasad Sharma about the incident after which the group had returned. Upadhyaya had left the house in the night feeling unsafe. Nanda Ram Poudel कपिलवस्तु । ०७० कात्तिक २२ गते, बुद्धआवाज साप्ताहिकका प्रदान सम्पादक भेषराज पाण्डे, सम्पादक नन्दराम पौडेल र समाचारदाता शतिश उपाध्यायलाई आफ्नो पार्टी विरुद्ध समाचार प्रकाशित भएको भन्दै राप्रपाका जिल्ला अध्यक्ष तथा क्षेत्र नं. २ का प्रत्यक्षका उम्मेदवार राजेश सिंहले कात्तिक २१ गते मार्ने धम्की दिएका छन् । बुद्धआवाज साप्ताहिकमा शतिश उपाध्यायको नामबाट क्षेत्र नं. २ बाट राप्रपाका ३ सय बढी कार्यकर्तालाई एमालेकका उम्मेदवार अजिजुर रहमान शेसले टीका लगाएर एमालेमा प्रवेश गराएको समाचार लेखेको विषयलाई लिएर राप्रपाका जिल्ला अध्यक्ष राजेश सिहले टेलिफोन गरी सम्पादकहरूलाई मार्ने धम्की दिनुको साथै समचारदाता शतिश उपाध्यायको घरमा २५,३० जनाको समूहले साँझ घर घेराहाली एक घण्टा भित्र समाचारको खन्डन नगरे मार्ने धम्की दिएको उपाध्याले बताए । ज्यूज्यानको खतरा भएपछि टेलिफोन मार्फत प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे तथा प्रहरी प्रमुख रविन्द्र प्रसाद शर्मालाई जानाकारी गराएको र प्रहरीले हातपात गरे कारबाही गर्ने बताएपछि उक्त समूह पछि हटेको थियो । उपाध्याय ज्यानको खतरा भएको महसुस गरी

0 Comments