Incident Reports

Federal Socialist Party Violates Election Code

2013-11-10

Province 1, Khotang, Rupakot Majhuwagadhi

Khotang, Federal Socialist Party dwara aacharsanhita ko ullangaan. Khotang/November 10, The Federal Socialist Party has placed flex banner in Diktel VDC -3 against the election code of conduct which restricts the use of plastic banners, boards. The party has placed flex banners with names of Dobraj Rai, the candidate of constituency no-1 under the first past the poll system and Sharan Kumar Rai, Bimala Puri, Ambika Rai, Naina Bahadur Kattuwal, Jit Kumari Pariyar, Samita Rai and Ganesh Rai, who are contesting under the proportional system. It has also pasted its election symbol in the banners. However, the district election office informed that no complaint has been lodged yet. DM Chamling Rai खोटाङ । ०७० कात्तिक २४ गते, संघीय समाजवादी पार्टीका कार्यकर्ताले निर्वाचन आचारसंहिता विपरीत कात्तिक २४ गते दिक्तेल गाविस-३ स्थित भवनगैरामा फ्लेक्स वोर्ड राखेका छन् । निर्वाचन आचारसंहितामा तुलव्यानर, वोर्ड, प्लाष्टिकबाट निर्मित समाग्रीको प्रयोग गर्न नपाइने आचारसंहिता विपरीत फ्लेक्सवोर्ड राखेका हुन् । संघीय समाजवादी पार्टीका खोटाङ क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार दोवराज राई, २ नं. क्षेत्रका उम्मेदवार सनबहादुर राई तथा समानुपातिक उम्मेदवारहरू शरणकुमार राई, बिमला पुरी, अम्वीका राई, नैनबहादुर कटुवाल, जीतकुमारी परियार, समिता राई र गणेश राईको तस्बिर सहित चुनाव चिन्ह अङ्कित फ्लेक्स वोर्डको प्रयोग गरेका हुन् । फ्लेक्स वोर्डमा उक्त पार्टीको गोलाकार घेराभीत्रको छाता चिन्हमा भोट हालौ भन्ने नारा सहितको फ्लेक्स वोर्ड प्रयोग गरेर आचारसंहिताको उलंघन गरेका हुन् । संघीय समाजवादी पार्टीका जिल्ला सदस्य युगसन राईले अन्य पार्टीको तुलनामा आफ्नो पार्टीले कमैमात्र आचारसंहिताको उलंघन गरेको र यो प्रकारको फ्लेक्सवोर्ड आफ्नो कार्यालय छेउमा राखिएकाले आचारसंहिताको उल्लङ्घन नगरेको बताए । जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन संयोजक यदुविक्रम थ

0 Comments

Related Reports
Related Trend Analysis