Incident Reports

Abandoned Pipe Bomb Defused By Army

2013-11-12

Gandaki, Baglung, Baglung

Baglung, Bewarise bomb sena dwara niskriya. Baglung/November 12, The bomb disposal unit of Nepal Army has defused the abandoned bomb found in the night of November 12 at Shivadhara Chowk of Baglung Municipality-4. The pipe bomb that was found near the office of NC has been defused by the team of Surya Dal Batalion, according to the battalion chief Indra Bahadur Shah. The team of Nepal army and Police were deployed at the incident site in the night after getting the information. An Improvised Explosive Device (IED) was found, according to DSP Surendra Bahadur Gurung of District Police Office of Baglung. The bomb disposal unit deactivated the bomb at 1 am. Police suspected involvement of 33-party alliance in planting the bomb. The district in-charge of CPN-M Chandra Bahadur Buda denied planting the bomb. Ram Bahadur GC बागलुङ । ०७० कात्तिक २६ गते, बागलुङ नपा-४ शिवधाराचोकमा बेवारिसे अवस्थामा भेटिएको बम नेपाली सेनाले कात्तिक २५ गते राती १२ बजे निष्कृय पारेको छ । नेपाली काङ्ग्रेस बागलुङको कार्यालय नजिकै रहेको भेटिएको पाइप बम सूर्यदल गणबाट गएको सेनाको टोलीले निष्कृय पारेको सूर्यदल गणका गणपति इन्द्रबहादुर शाहले बताए । मध्यरातमा बम भेटिएको खवर पाएपछि प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा आइइडी बम फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । समयमै खवर पाएपछि नेपाली सेनाको बम डिस्फोजल टोली मार्फत राती १ बजे बम निष्कृय पार्न सफल भएको गुरुङले बताए । चुनाव बहिष्कार गरेको तेत्तिस दलीय मोर्चाका तर्फबाट बम राखिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तर ३३ दलीय मोर्चाका प्रतिनिधि तथा नेकपा-माओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढा सागरले आरोप लगाउन सकिएपनि आफ्नो तर्फबाट बम नराखिएको दावी गरे । रामबहादुर जि.सी.

0 Comments