Incident Reports

UCPN-M Violates Election Code

2013-11-14

Gandaki, Syangja, Putalibazar

org SMS ALERT: Syangja, UCPN-M dwara aacharsanhita ullangaan. Syangja/November 14, UCPN-M has violated the election Code of Conduct during the election assembly at Putalibazar Municipality-1. The CoC restricts the use of children, distribution of t-shirts and cap with prints of the election sign of parties; however, poll candidate Dambar Dev Aryal of constituency no. 3 had distributed caps and t-shirts in the assembly to be addressed by UCPN-M Chairperson Prachanda. UCPN-M was found to distribute t-shirt with their slogans and election emblem. The children were also used in carrying flags in election assembly. Sangeeta Bhat स्याङजा । ०७० कात्तिक २८ गते, एमाओवादीले निर्वाचनको प्रचार/प्रसारका क्रममा कात्तिक २८ गते पुतलीबजार नपा-१ आचारसंहिता उल्लङघन गर्दै आमसभा गरेको छ । निर्वाचन आचारसंहितामा बालबालिकाको प्रयोग गर्न नपाइने, चुनाव चिन्ह अंकित टिसर्ट तथा टोपी प्रयोग गर्न नपाईने उल्लेख गरिएको भए पनि एमाओवादी अध्यक्ष प्रचण्ड सहभागी चुनावी कार्यक्रममा एकीकृत नेकपा माओवादी क्षेत्र नं. ३ का उमेद्वार डम्मरदेव अर्याललाई अत्याधिक मतले विजयी गराऔँ भन्ने नारा लेखिएका टोपी र टिसर्ट कार्यकर्ताले प्रयोग गरेका थिए । इन्सेकले गरेको पर्यवेक्षणका क्रममा एमाओवादी कार्यकर्ताले संघीयता सहितको पहिचान, एमाओवादीको चुनावी अभियान नारा र चुनाव चिन्ह गोलाकार भित्र हसिया हतौडा लेखेका टिसर्ट कार्यक्रममा प्रयोग गरेका थिए । आमसभामा बालबालिकालाई झण्डा सहित प्रयोग गरिएको थियो । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis