Incident Reports

Injured UML Leader undergoing Treatment

2013-11-16

Baitadi, Ghaitee UML neta lai upacharka lagi kathmandu lagiyo. Baitadi/November 16, Member of Mahakali Regional Co-ordination Committee of UML Naresh BK who was seriously injured in the attack by UCPN-M cadres has been brought to Kathmandu after his treatment was not possible at District Hospital on November 16. The victim received injury in his backbones and since the treatment was not possible at the district Hospital, he was brought to Kathmandu, said Chairperson of UML Baitadi Damodar Bhandari. Prior to this, seven UML cadres were injured in a clash between UML and UCPN-M who were under treatment in District Hospital at Baitadi, said Dr. Gunaraj Awasthi. One of the victim Naresh BK has been sent to Kathmandu for further treatment. Sher Bahadur Chand बैतडी । ०७० मङ्सिर १ गते, संविधानसभा सदस्य निर्वाचन २०७० को प्रचार प्रसारको क्रममा एमाओवादीका कार्यकर्ताको कुटाईबाट घाइते नेकपा एमाले महाकाली अञ्चल समन्वय कमिटी सदस्य नरेश वि.क. गम्भीर घाइते भई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा मङ्सिर १ गते थप उपचारका लागि काठमाडौँ तिर लगिएको छ । कुटपिटवाट वि.क.को कम्मरको पछाडि पट्टीको भागमा बढीचोट लागेकोले त्यसको उपचार जिल्लामा संभव नभई काठमाडौँ तिर उपचार गर्न लगिएको भनि नेकपा एमाले बैतडीका अध्यक्ष दामोदर भण्डारीले बताए । यसअघि कात्तिक २८ गते एमाले र एमाओवादी बीच मल्लादेही गाविसमा भएको झडपमा सात जना एमाले कार्यकर्ता घाइते भएकोमा जिल्ला अस्पताल बैतडीमा उपचार भएको डा. गुणराज अवस्थीले बताए । उनले गम्भीर घाइते भएका नरेश वि.क. थप उपचारको लागि काठमाडौँ रिफर गरिएको बताए । शेरबहादुर चन्द

0 Comments