Incident Reports

Live Broadcast of Election Activities against Election Code

2013-11-16

Rukum, Aacharsanhita biparit chunabi karyakram ko pratakshya prasaran. Rukum/ November 16 The Radio Sano Bheri FM 100.8 of Rukum has broadcasted the election gathering and speech of UCPN-M poll candidate Janardan Sharma live on November 16. The concerned authority has kept mum in such violation of code of conduct. The chief election officer Hemanta Rawal said that the party has been aware about their activity. Adarsha KC रुकुम । ०७० मङ्सिर १ गते, रुकुमको रेडियो सानो भेरी एफएम १ सय थोप्लो ८ मेगाहर्जले रुकुमको विजयश्वरी गाविसमा मङ्सिर १ गते आयोजित चुनावी कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको छ । क्षेत्र न २ का उम्मेदवार जनार्दन शर्माले सम्बोधन गरेको कार्यक्रमको दिनभर निर्वाचन आचारसंहिता विपरीत प्रत्यक्ष प्रशारण गरेको थियो । कार्यक्रममा एमाओवादीको औपचारिक कार्यक्रमको गतिविधिको एफएमबाट प्रत्यक्ष प्रशारण हुँदा समेत सरोकारवाला निकायहरूले कुनै चासो दिएनन् । मुख्य निर्वाचन अधिकृत हेमन्त रावल उक्त कार्य आचारसंहिता विपरीत भएकाले आफ्नो ध्यानाकर्षण भएको बताए । कुनै पार्टीको औपचारिक कार्यक्रम सञ्चार संस्थाहरूले प्रशारण गर्नु आचारसंहिता विपरीत समेत रावलले बताए । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis