Incident Reports

Four Arrested on Charge of Gang-rape

2013-12-05

Lumbini, Rukum East, Musikot

Rukum, Balatkarko aropma chaar jana giraftaar. The District Police Office has arrested four persons on December 4 on charge of raping a 25-year-old woman. Krishna BK, 21, Sagar Roka, 23, Ramlal Buda, 24, and Bal Bahadur Khattri, 25, of Chhibang VDC-4 were arrested following a complaint filed by the victim on November 29. According to the victim, she was raped by them on November 28. Inspector Kishananda Bhatta of the District Police Office said that the accused went to the house of the victim under the pretext of drinking alcohol and raped her as she was going towards toilet. Bhatta said that the accused had been charged with rape. Adarsh KC एक २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले मङ्सिर १९ गते चार जना युवालाई गिरफ्तार गरेको छ । पीडितले मङ्सिर १४ गते दिएको उजुरीको आधारमा प्रहरीले मङ्सिर १९ गते छिवाङ गाविस-४ का २१ वर्षीय कृष्ण बि.क. सोही गाविसका २३ वर्षीय सागर रोका, २४ वर्षीय रामलाल बुढा, २५ वर्षीय बलबहादुर खत्रीलाई गिरफ्तार गरेको हो । उनीहरूले मङ्सिर १३ गते राती १२ बजे सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशानन्द भट्टका अनुसार आरोपितहरूले राती पीडितको घरमा मदिरा सेवन गर्ने बाहनामा पुगेका र पीडित शौचालय जाने समयमा बाहिर समातेर बलात्कार गरेको बताए । आरोपितहरूलाई जबरजस्तिकरणी अन्तर्गत मुद्दा प्रकृया अगाडि बढाइएको भट्टले बताए । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis