Incident Reports

Attack Attempt on Chief Editor of Nagarik Daily

2014-01-07

Bagmati, Kathmandu, Kathmandu

Kathmandu,Nagrik dainikka sampadaklaai akraman prayas. An unidentified group has attempted to attack Chief Editor of the Nagarik Daily Pratik Pradhan on January 7. It has been reported that the private car (Ba5Pa 2959) of Pradhan came under attack at Bhimsengola Marga while he was returning home from office in the evening. The group attacked him with sword and lathi. The car which Pradhan was driving himself was attacked from the front but when the glass did not break the group attacked the rear glass. Metropolitan Police Circle (MPC) Baneshwore said that Pradhan is safe. ASI Shrawan Kumar Yadav informed that Pradhan registered a complaint at the MPC demanding action against the assailants. He said that though a police team was deployed at the site, no one was arrested till around 10 pm. Online Desk नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानलाई अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । कार्यालयको कामबाट घर फर्कने क्रममा पुस २३ गते साँझ प्रधान चढेको निजि बा ५ प ३९५९ नम्बरको कारमाथि अज्ञात समूहले भीमसेन गोलामार्गमा तरबार र लाठीले प्रहार गरेको बताइएको छ । प्रधान आफैले चलाई रहेको कारमा सुरुमा अगाडिबाट आक्रमण गरेको समूहले अगाडिको सिसा नफुटेपछि पछाडिबाट तरबार र हक्कीको लाठीले प्रहार गरेपछि गाडीको सिसा फुटेको थियो । सम्पादक प्रधान भने सकुसल रहेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनायो । सम्पादक प्रधानले महानगरिय प्रहरी वृत नयाँबानेश्वरमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जाहेरी दिएको वृत्तका असई श्रवणकुमार यादवले बताए । उनले घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल क्षेत्रमा खटाइसकिएको भए पनि राति ९.४५ बजेसम्म घटनामा संलग्न कोही पनि गिरफ्तार नपरेको जानकारी दिए । अनलाइन डेस्क

0 Comments

Related Reports
Related Trend Analysis