Incident Reports

कुटपिटमा पाँच घाइते

2020-02-05

Madhes, Saptari, Chhinnamasta, Ward 7

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ७ स्थित हाटीमा ऐलानी जग्गाको विषयमा छलफलको गर्ने क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना व्यक्ति घाइते भएका छन् ।

कुटपिटका क्रममा स्थानिय १६ बर्षिय मोहम्द हकिमलाई छुरा प्रहार गर्दा उनको टाउँको फुटेको छ भने १६ बर्षिय मों. सदाम, १७ बर्षिय मो.हसिम, २२ बर्षिय इसराफिल र ६२ बर्षिय नन्दकिशोर यादवको खुकुरी प्रहारबाट टाउकोमा चोट लागेको छ। कुटपिटबाट घाइते भएका उनीहरुलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ। 

सो घटनामा संलग्न रहेकाहरुका ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। यता कटपिट घटनामा संलग्न रहेकालाई कार्वाहीको माग गर्दै पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको जनाएका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 5
Youth Injured 4
Local Newspaper - Saptari

0 Comments

Related Reports