Incident Reports

Man Sent to Custody on Charge of Raping Minor

2014-02-04

Madhes, Siraha, Laxmipur Patari

Sunsari, balika balatkaarka aaropit purvapakshka laagi thunama. The District Court has sent Shiva Nandan Kamait, 50, of Majhaura VDC-8 to prison for investigation regarding rape of a minor girl. According to district government attorney Dr. Gopi Chandra Bhattarai, Judge Binod Kumar Pokharel ordered to remand him in prison on February 3 on charge of raping a 10-year-old girl on January 4, 2014. Family of the girl had filed a complaint at the District Police Office on January 5, 2014 accusing him of raping the girl while she was herding goats in a field. Inspector Gyan Kumar Mahato of the DPO said that medical check-up of the girl was conducted in the District Hospital Sirahal on January 5. Durga Pariyar बालिका बलात्कारका आरोपित मझौरा गाविस-८ का ५० वर्षीय शिवनन्दन कामैतलाई जिल्ला अदालत सिरहाले माघ २० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत सिरहाका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो आदेश गरेको सिरहाका सरकारी वकिल डा.गोपीचन्द्र भट्टराईले बताए । एक १० वर्षीया बालिकालाई पुस २० गते कामैतले बाख्रा चराउन खेतमा गएको समयमा बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस २१ गते उजुरी हालेका थिए । आरोपित कामैतलाई जिल्ला प्रहरी कार्यालय सिरहाले गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ज्ञानकुमार महतोले पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा प

0 Comments

Related Reports
Related Trend Analysis