Incident Reports

Victim of Caste-based Discrimination Compensated

2014-02-10

Gandaki, Kaski, Annapurna

Kaski, jatiya bhedbhavka piditlaai kshatipurti. Karna Bahadur Nepali, 44 of Ghandruk VDC-4 has received compensation amount on February 10 as directed by the District Court. The verdict was issued one year ago. Nepali got Rs 80,000 as compensation for the torment extracted from his abusers. A teacher of Talbarahai Primary School, Nepali's face was smeared with soot on November 13, 2011 following a scuffle with the non-dalits regarding a joint feast to the completion of a drinking water project, supported by British Welfare Council. Nepali had filed a case against Durga Maya Gurung, Kisam Gurung, Kumar Gurung, Bishnu Bahadur Gurung, Ram Prasad Gurung, Yam Bahadur Gurung, Kiran Gurung and Renu Gurung at District Police Office on November 17, 2011. The then district judge Hemanta Raj Panta had ordered compensation for the victim on February 28 and made the accused to deposit Rs 400,000 as bail. San Bahadur Thapa जातीय विभेद र छुवाछुतबाट पीडित भएका घान्द्रुक गाविस-३ का ४४ वर्षीय कर्णबहादुर नेपालीले जिल्ला अदालतको फैसला अनुसार क्षतिपूर्ति पाएका छन् । पीडित नेपालीलाई जिल्ला अदालतको फैसला अनुसार माघ २६ गते रू. ८० हजार क्षतिपूर्ति उपलब्ध गराएको जिल्ला अदालत श्रेस्तेदार दीनबन्धु बरालले बताए । व्रिटिश वेलफेयरको सहयोगमा गाउँमा सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा आयोजना गरिएको भोजमा पीडित नेपालीले दलितलाई सहभागी गराउने माग गरेपछि आक्रोशित स्थानीयवासीले ०६८ कात्तिक २६ गते कुटपिट गरी कालोमोसो लगाई अपमानजनक व्यवहार गरेका थिए । पीडितले घटनामा संलग्न दुर्गामाया गुरुङ, रेनुका गुरुङ, रामप्रसाद गुरुङ, यामबहादुर गुरुङ, विष्णुबहादुर गुरुङ, कुमार गुरुङ, किरण गुरुङ र किसम गुरुङलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा कात्तिक ३० गते उजुरी गरेका थिए । प्रहरीले अभियुक्तहरू गिरफ्तार गरी जातीय विभेद तथा छुवाछुत कसुर ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरेकोमा जिल्ला अदालतका न्यायाधीश हेमराज पन्तको इजलासले ०६९ फागुन १७ गते पीडकलाई जरिवाना गर्दै पीडितलाई रू. ८० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गराएको थियो । प्रतिवादी आठ जनाबाट लिइएको धरौटी रू. ४ लाखबाट उपलब्ध गराएको हो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis