Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-05-05

Sudurpashchim, Kailali, Janaki, Ward 5

छिमेकीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा जानकी गाउँपालिका-५ अमौरी बस्ने ३५ वर्षीय टीकाराम चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । टीकारामले छिमेकी ६० वर्षीय पुरुष र उनकै श्रीमतीलाई बन्चरो प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Police website

0 Comments

Related Reports