Incident Reports

Accused in Woman Trafficking Gets Bail

2014-02-18

Gandaki, Kaski, Pokhara Lekhnath

Kaski, manav bechbikhanka aaropit dharautima riha. Anju Chaudhary, 39, who was held in custody on charge of trafficking a 23-old-woman, has been released after posting a bail of Rs 100,000. The District Court, on February 18, had issued order to release him on bail. A resident of Pansari VDC-3 in Saptari and running the Family Restaurant in Simalchuar of Pokhara, Chaudhary was accused by the victim of forcefully engaging her to have sex with customers. The victim had filed a complaint against her at the District Police Office on January 19. Police had arrested her the next day. She was charged under human trafficking and smuggling case. San Bahadur Thapa एक २३ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसार-पसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी ३९ वर्षीया अञ्जु चौधरी जिल्ला अदालतको आदेशमा रू. १ लाख धरौटीमा रिहा भएकी छन् । आरोपित चौधरीलाई जिल्ला अदालतको फागुन ५ गतेको आदेशमा रू. १ लाख धरौटीमा रिहा गरेको हो । सप्तरी जिल्ला पन्सरा गाविस-३ का घर भइ पोखरा उमनपा-७ सिमलचौर स्थित फेमिली रेष्टुरेण्टका सञ्चालिका आरोपित चौधरीले पीडित महिलालाई ०७० कात्तिक २० गतेदेखि माघ ४ गतेसम्म विभिन्न प्रलोभन दिई बन्धक बनाई जबरजस्ती यौन कार्य गर्न लगाई आर्थिक लाभ लिएको भन्दै पीडितले कारबाहीको माग गर्दै माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिई

0 Comments