Incident Reports

Huge Cache of IED Found

2014-04-04

Lumbini, Rolpa, Rolpa

Rolpa,bhetiyeka 6 say 42 thaan vishfotak padarth sarvajanik. Rolpa/April 5 District Police Office has made public huge cache of explosive devices amid a program organized in district headquarters Liwang on April 4. A total of 642 pieces of improvised explosive device (IED) were recovered by police on Wednesday acting on a tip off from locals at DhangDhung Gad River of Rankot VDC-2. The IEDs were kept hidden in a cave. The seized explosive devices include 125 pieces of mortar shell and others. Four pieces of iron pipes were also recovered, said DSP Nabin Raj Rai of the District Police Office. DSP Rai suspected that the explosive devices might have been stored during the second election to Constituent Assembly as they were relatively new. Ishwari GM राङकोट गाविस-२ धाङधुङगार्ड खोलामा भेटिएका विभिन्न किसिमका ६ सय ४२ थान विस्फोटक पदार्थहरूलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले चैत २१ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । शङ्कास्पद तरिकाले सो पदार्थलाई ओडारमा लुकाएर राखेको अवस्थामा स्थानीयबासीले ०७० चैत १९ गते देखि प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालयर् इरिवाङबाट गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको सामान फेला पारी ०७० चैत २० गते जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो । भेटिएको पदार्थहरूमा मोर्टार सेल बनाउन प्रयोग हुने बीचको भाग नोजल १ सय २५ थान, अगाडिको भाग नोजाल क्याप १७८ थान, पछाडिको भाग फिन ३ सय ३५ थान र फलाम पाईपका टुक्राहरू चार थान भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नविनराज राईले जानकारी गराए । भेटिएका विस्फोटक पदार्थहरू धेरै पुराना नभएकाले सो पदार्थ सशस्त्र द्वन्द्वको बेलाको नभई संविधानसभा दोस्रो निर्वाचनको समयमा बनाएको हुन सक्ने आशङ्का गरिएको भन्दै अनुसन्धान भइरहेको डीएसपी राईले जनाए । इश्वरी जी.एम

0 Comments

Related Reports
Related Trend Analysis