Incident Reports

Abandoned Socket Bomb Found in Jungle

2014-04-08

Lumbini, Rolpa, Runtigadi

Rukum,jangalma bewarise socket bomb fela. Rukum/April 8 A socket bomb has been found in the jungle of Bhandarikada in Sakh VDC-9 on April 8. The local goat herders found the device and reported it to the police, District Police Office said. DSP Binay Kumar Jha informed that a police team was mobilized in the site soon after the information was received. He added that the device was rusted making him surmise that it could have been assembled during the conflict time. Police said that though they were in contact with the NA team for the disposal of the device, the work could not go ahead on April 8as the CDO was in the rural area. Adarsha KC साख गाविस-९ स्थित भण्डारीकाडाको जङ्गलमा चैत्र २५ गते दिउँसो बेवारिसे सकेट बम फेला परेको छ । बाख्रा चराउन गएका स्थानीय गोठालाहरूले उक्त सकेट बम फेला पारेका हुन् । बम फेला पर्नेबित्तिकै आफहरूलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ । खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूकुमका डिएसपी विनयकुमार झाले जानकारी दिए । उनका अनुसार बम खिया लागेको अवस्थामा रहेकाले सशस्त्र द्वन्द्वको समयमा छोडिएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थल सदरमुकामबाट आधा घण्टाको दूरीमा रहेको छ । फेला परेको बम डिस्पोजल गर्नको लागि नेपाली सेनासँग समन्वय भए पनि प्रमुख जिल्ला आधिकारी कार्य व्यवस्तताले गाउँमा भएकाले २५ गते सम्भव नभएको प्रहरीले जनाएको छ । रूकुममा समय-समयमा द्वन्द्वको समयको बेवारिसे अवस्थामा विस् फोटक पदार्थहरू फेला पर्दे आएका छन् । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis