Incident Reports

Four Arrested for Meting out Inhuman Treatment to Witch-Accused Woman

2014-04-13

Lumbini, Rolpa, Rolpa

Rolpa,kathit bokshiko aaropma durvayavahar garne giraftaar. Rolpa/April 12 The District Police Office has arrested four persons on April 11 on charge of smearing balck on the face of one Naumali Pariyar, 30, of Reugha in Libang VDC-4 on charge of being witch. The victim had filed a complaint at the DPO on April 11 accusing her father-in-law, brother-in-law and neighbors of smearing black on her after gathering the villagers on April 10. Police arrested Lale Damain, Sukara Damai, Surbir Damai and Kaluram Damai following the victim's complaint. DSP Nabin Raj Rai said that investigation into the incident were ongoing. Iswari GM लिबाङ गाविस-४ रेउघाकी ३० वर्षीया नौमाली परियारलाई कथित बोक्सी आरोप लगाई मोसो दलेर दुर्व्यवहार गर्ने चार जनालाई चैत २८ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । आफ्नै ससुरा, जेठाजु र अन्य छिमेकीहरू मिलेर चैत २७ गते गाँउका मानिस भेला गराई मोसो दलेको भन्दै पीडितले चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा काराबाहीको माग गर्दै निवेदन दिएपश्चात् उक्त घटनामा सङ्लग्न रहेको आरोपमा लाले दमाई, सुकरा दमाई, सुरबीर दमाई र कालुराम दमाईलाई प्रहरीले गिरफ्तार गरेको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र आरोपितहरूलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने डीएसपी नवीनराज राईले बताए । इश्वरी जी.एम.

0 Comments

Related Reports
Related Trend Analysis